शान्ति ठटाल सम्मानित ग्रेटरहेटौँडा संवाददाता हेटौँडा, १६ माघ भीमविराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले शान्ति ठटाललाई संगीतर्फको राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । More...
सात बन्दी फरार ग्रेटरहेटौँडा संवाददाता हेटौँडा, ६ माघ जिल्ला प्र्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षबाटै ७ जना वन्दी कैदी फरार भएका छन् । More...
गाँजासहित बालकहरु पक्राउ शिव वियोगी हेटौँडा, २७ पुस मकवानपुर प्रहरीले बुधबार विहान हेटौँडा बसपार्कबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । More...
समाचार
बालकको मृत्यु ग्रेटरहेटौँडा संवाददाता हेटौँडा १६ माघ मकवानपुरको राक्सीराङमा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ । More...
सधैंका अकिञ्चन यी अन्य -आनन्दराम पौडेल “यी बाहुन,क्षेत्री र दशनामीलाइ अन्यमा राखेकोमा जताततै प्रश्न उठेकोछ र प्रश्नको सामना गर्न गाहारो परिरहेछ ” विवाद समाधान समितिको वैठकमा प्रचण्डले भने। More...
गायक तामाङलाई आर्थिक सहयोग शिव वियोगी हेटौँडा, १६ माघ लामो समयदेखि अस्वस्थ रहनु भएका हेटौँडेली गायक सोमबहादुर तामाङलाई कलाकारहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । More...
जनसहभागिताले संरक्षणमा सफलता -शिवकुमार काशी पसा्रवन्य जन्तु आरक्ष क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनु पर्ने सरोकारवालाहरुले बताएका छन् । More...
सात महिनापछि म्याद थप -शिवकुमार काशी मन्त्रीपरिषद बैठकले पश्चिम मकवानपुरको मनहरीस्थित रमौली-प्रतापपुर बस्ती सार्नका लागि गठन गरिएको बस्ती स्थानान्तरण समितिको म्याद सात महिनापछि थपेको छ । More...